समावेशी आवास कार्यक्रम:

आय-प्रतिबन्धित भाडा र घर स्वामित्व अवसर पत्राचार सूची

Somerville मा समेकित भाडा प्रतीक्षा सूची र किफायती आवास अवसर घोषणाहरूमा नियमित अपडेटहरू प्राप्त गर्न हाम्रो ListServ (लिस्टसर्भ) मा साइन अप गर्नुहोस् । तपाईंको इमेल ListServ सञ्चारको लागि मात्र प्रयोग गरिने छ र तपाईं कुनै पनि समयमा सदस्यता रद्द गर्न सक्नुहुन्छ । Somerville को समावेशी आवास कार्यक्रमको बारेमा थप जानकारीका लागि यो URL कपी गरेर पेस्ट गर्नुहोस्:


https://www.somervillema.gov/departments/programs/inclusionary-housing-program.